एनआरएनए यूके महाधिवेशन : आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित

आर्थिक तथा वार्षिक प्रतिवेदन पास लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनए यूके संघको अभियानमा दरिलो खम्बाको रुपमा रहेको बताए । उनले गैरआवासीय नेपाली संघ यूकेको आइतबार भर्चुअल १० औं महाधिवेशनलार्ई सम्बोधन गर्दै कोरोना महामारीका बेला बेलायतबासी नेपाली समुदायले खेलेको भूमिकाको प्रसंशा गरे । उनले एनआरएनए यूकेको नेतृत्व अब्बल सावित भएको बताउँदै एनआरएनए … Continue reading एनआरएनए यूके महाधिवेशन : आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित